विचार/ब्लग
राजनीतिक नेताहरूले ढिला नगरी जनसंख्याको समानुपातिक वितरणका लागि विशेष नीति ल्याउनुपर्ने देखिन्छ । दुई वर्षअघि तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावोहाङले नगरवासीको सुविधाका लागि गाउँगाउँमा सडक पु¥याउँदा त्यो झन् प्रत्युत्पादक बनेको अनौठो तर्क गरे ।...
पुरा पढ्नुहोससंघीय संरचनामा मुलुक प्रवेश गरेपश्चात् आगामी वैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । यो निर्वाचन नेपालभर एकै चरणमा हुन लागेको हो । हालसम्म आयोगमा १११ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगमी बढिरहेको छ । वैशाख ३० गतेको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा कोसेढुङ्गा सावित हुनेछ । संघीय शासन व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन दोस्रोपटक हुन गइरहेको...
पुरा पढ्नुहोसहाम्रो समाजले महिलाप्रति कमै मात्र सकारात्मक दृष्टिकोण राख्छ । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने विडम्बना कायमै छ । विभिन्न कारणले महिलामाथि हुने क्रुरतापूर्ण व्यवहार नै ‘महिलाहिंसा’ हो ।...
पुरा पढ्नुहोसनेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा लिएको छ । यसरी, मुलुकी प्रशासनभित्र सुशासनको अपेक्षा गरिएकाले २०६४ सालमा जारी भएको सुशासन ऐनको प्रभावकारी कार्यान्वयनको पहल...
पुरा पढ्नुहोसबलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन तथा संवैधानिक उपलब्धिहरू असुरक्षित बन्दै गएको देखिन्छ । संविधानसभामार्फत नेपालको संविधान घोषणा भयो । यससँगै राजनीतिक रूपमा ऐतिहासिक उपलब्धि हासिल भयो । यो संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक...
पुरा पढ्नुहोसप्रारम्भः विश्व परिवेशमै अध्ययन गर्दा निर्वाचन अत्यन्त खर्चिलो बन्दै गएको छ । दृश्य र अदृश्य लगानी राष्ट्र, राजनीतिक दल र माफियाबाट हुने भएकाले यस्ता निर्वाचनबाट आदर्श र सत्चरित्रवान नेतृत्व देशले प्राप्त गर्न नसक्ने अवस्था बनिरहेको...
पुरा पढ्नुहोसगठबन्धन एउटा स्वार्थ हो। यसमा सबै दलको आ–आफ्नो स्वार्थ लुकेको छ। नेपालमा २००७ सालमा २ सय वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्य हुँदै प्रजातन्त्रको स्थापना भयो। नेपालको इतिहासमा निकै ठूलो राजनीतिक परिवर्तन भएको थियो...
पुरा पढ्नुहोसहामी हाम्रो पृथ्वी र यसको गति, पृथ्वीमा ऋतु परिवर्तन र यसले हाम्रो जनजीवनमा ल्याउने प्रभाव, लामो दिन, बराबरी लम्बाइका दिन, छोटा दिन साथसाथै जाडो हुने, कम जाडो हुने, गर्मी हुन,े वर्षा हुने र नहुने...
पुरा पढ्नुहोससुशासनमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी निकायका कार्य पारदर्शी हुनुपर्छ । पत्रकारिताको एक प्रमुख एजेन्डा सुशासन कायम गर्नु हो । निश्चय पनि यस कार्यमा पत्रकारिताको सहयोगी भूमिका हुने विश्वास गरिन्छ । यो सन्दर्भ पत्रकारिताको व्यावसायिकता...
पुरा पढ्नुहोस
